२०८१ जेष्ठ १८ - यस संघले बैशाख १४ देखी जेष्ठ १५ सम्म १ महिनाको लागी आयोजना गरिएको NCICK Digital Expo 2024 को समापन कार्यक्रम  माननीय श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोल प्रसाद अर्यालज्यूको प्रमुख आतिथ्यतामा सिटिसेन्टर , कमलपोखरीमा सम्पन्न गरिएको थियो ।