२०८१ आषाढ ०५ - काठमाडौँ जिल्ला भित्रका वस्तुगत संघ तथा क्षेत्रिय संघहरु संग यस संघको सम्बन्ध विस्तार र ग्रासरुट लेभलका व्यवसायीहरुको समस्या एवं सुझावहरु सम्बन्धीत निकायमा पुर्‍याउनु साथै  समस्याका समाधानका लागी पहल गर्ने उद्धेश्यका साथ यस संघको अध्यक्ष लगायतका कार्यसमितिको टोली खिचापोखरी न्यूरोड व्यापार संघको, सचिवालयमा त्यस व्यापार संघको कार्यसमिति परिवारसंग व्यवसायिक छलफलका गरेकोे थियो ।