२०८१ आषाढ १२ - काठमाडौँ जिल्ला भित्रका वस्तुगत संघ तथा क्षेत्रिय संघहरु संग यस संघको सम्बन्ध विस्तार र व्यवसायिक छलफलका लागी यस संघको अध्यक्ष लगायतका कार्यसमितिको टोली राष्ट्रिय व्यापार संघको, सचिवालयमा त्यस व्यापार संघको कार्यसमिति परिवार   गरेकोे थियो । सो कार्यक्रममा बैक व्याजदर , मौद्रिक नितिमा व्यवसायी कर्जाका लागी सहजता , T.T, DAP  ,   विदेश पलायन भएका यूवाहरुलाई देशमै रोजगार दिएर राख्नका लागी पहल , नयाँ कर विजक , भन्सार मुल्यांकन , तातोपानी नाका खुल्ला गर्न पहल , Credit Guarantee , सुन चाँदी सम्बन्धी निति , नियम  र  निर्देशिका , नो भहिकल जोन जस्ता इत्यादी विषयमा छलफल गरिएको थियो ।