२०८० असोज १६ र १७  -  नेपाल उद्योग  वाणिज्य महासंघ संग  सहकार्य गरी होटल खुसि खुसि , मातातिर्थमा GIZ  को प्राविधिक सहयोगमा महिला उद्यमीहरुलाई कर सम्बन्धि तालिम कार्यक्रम  आयोजना गरिएको थियो। उक्त कार्यक्रमको उद्घाटन सम्मरोहमा  चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण भक्त श्रेष्ठ ,का. सदस्य श्री राम कुमार थापा , का.सदस्य  गीता देवी भुसाल , यस संघका उपाध्यक्ष श्री रमा नाथ श्रेष्ठ , श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कोषाध्यक्ष श्री प्रदीप मान प्रधान , का.सदस्य श्री राजेन्द्र संग्रौला , का. सदस्य श्री शिशिर बहादुर गौतम , वडा नं ८ का सदस्य श्री स्वस्थानी सुर्खेती को सहभागिता थियो ।  उक्त तालिम चार्टर्ड एकाउन्टेन्ट बाट  ७५ जना महिला उद्यमीहरुलाई दिईएको थियो ।