२०८० माघ ०६ -  अनुपम फुडल्याण्ड , गौशालामा सम्पन्न नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठ र का.सदस्य श्री प्रेम हरि मैनाली उपस्थिति थियो । उक्त सभाबाट यस संघका का.सदस्य एवं वाणिज्य , आपूर्ती तथा उपभोक्ता समितिका सभापति श्री प्रेम हरि मैनाली नेपाल वितरक संघको उपाध्यक्ष पदमा निर्वाचित भएको थियो