नेपाल भ्रमणमा रहनु भएका Spain chamber of commerce  का प्रबन्ध निर्देशक Ms.Inmaculada Riera र यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ बीच दुई देश बीचको व्यापरिक सम्बन्ध कायम गर्ने बारेमा मैत्रीपुणर् छलफल कार्यक्रम गरियो ।