२०८१ असोज ०३ - होटल र्‍याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत गरीएको थियो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री  राजेन्द्र शेरचन  , का.सदस्य श्री उज्जवल जंग शाह र का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।