२०८१ असोज ०३ - नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा यस संघ सहभागी भएको थियो । उक्त प्रतियोगितामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठको अध्यक्षतामा , कार्यसमिति सदस्य श्री शिशिर बहादुर गौत्तम ,  साधारण सदस्य श्री जित श्रेष्ठ , श्री सुनिल  मर्हजन , श्री कौरब पाण्डे , श्री निहाल विक्रम राणा , श्री सरोज घिसिङ , श्री सुरज बस्नेत को टिम बनाई First Runner up उपाधि र श्री जित श्रेष्ठले High Scorer Award हासिल गर्न सफल भएको थियो । साथै प्रतियोगितामा टिमलाई साथ र हौसला बढाउन यस संघका वरिष्ठ उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन ,  का.सदस्य श्री राजेन्द्र संग्रौला , का.सदस्य श्री प्रेम हरि मैनाली , का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।