२०७९ कार्तिक १८ गते , माइतीघरको मण्डला , नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठको ( उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ) संयोजकत्व तथा काठमाण्डौ उपत्यका भित्रका सम्पूर्ण जिल्ला /नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरूको सम्युक्त आह्वानमा वर्तमान अवस्थामा बैंक तथा वित्तिय क्षेत्रमा भएका अनुउपयुक्त कदमहरु तथा बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने व्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुको विरुद्ध राज्य लाई सचेत गराउन तथा नियामक निकाय बाट यी अनुउपयुक्त कदमहरुको यथासक्य चाँडो संबोधन होस भनि ध्यानाकार्षण गराउन उपत्यका भित्रका सबै जिल्ला नगर उद्योग वाणिज्य संघहरु तथा वस्तुगत सघंहरु तया उद्योगी व्यवसायीहरुको बाक्लो उपस्तिथिमा शान्तिपूर्ण मौन विरोध कार्यक्रम सम्पन्न भयो