हार्दिक बधाई : नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाको निवार्चन बाट यस संघका उपाध्यक्ष श्री हेमराज ढकाल महासंघको वस्तुगत तर्फ उपाध्यक्ष पदमा र संघका कार्यसमिति सदस्य श्री नानीराज घिमिरे कार्यकारिणी सदस्य पदमा तथा नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेशको छैठों प्रेदेश सभाको निर्वाचन बाट यस संघका सह- कोषाध्यक्ष श्री दुर्गाराज श्रेष्ठ उपाध्यक्ष पदमा एंवम संघका सदस्य श्री प्रेमहरी मैनाली कार्यकारीणी सदस्य पदमा निर्वाचित हुनुभएकोमा वहांहरूलाई होटल प्याराडाइज कान्तिपथको सभाहलमा एउटा कार्यक्रम विच नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा स्वागत तथा बधाई ज्ञापन गर्दै उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सदस्यहरू विच आउदो २०८०/२०८१ को वजेट सम्बन्धि छलफल समेत गरी कार्यक्रम सम्पन्न गरियो।