२०८१ बैशाख १० - अर्थमन्त्रालय ,सिंहदरबारमा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ लगायत उपस्थित पदाधिकारी , कार्यसमिति सदस्यहरुले आ.व. २०८१ /८२ को बजेट तथा आर्थिक विधेयक २०८१ का लागी माननीय अर्थमन्त्री श्री वर्षमान पुनज्यू संग भेटवार्ता साथै हालको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनका रायसुझाव पेश गरिएको थियो । उक्त भेटवार्तामा उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कोषाध्यक्ष श्री प्रदिप मान प्रधान , कार्यसमिति सदस्य श्री पे्रमहरि मैनाली , कार्यसमिति सदस्य श्री उज्जवल जंग शाह , कार्यसमिति सदस्य श्री कुशन प्रधानको सहभागिता रहेको थियो ।