२०८० चैत्र १८ -  आन्तरिक राजस्व कार्यालय , कालिमाटीको कार्यक्षेत्र किर्तीपूर नगरपालिका र दक्षिणकाली नगरपालिका अन्तर्गत अवैध मदिरा नियन्त्रण व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नको लागी राखिएको  बैठकमा यस संघका कार्यसमिति सदस्य श्री प्रेम हरि मैनालीकले   सहभागिता जनाउनु भएको थियो ।