२०८१ कार्तिक ०६ - नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको सभापतित्व एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री महेश बरालज्यूको प्रमुख आतिथ्यतामा उद्योगी , व्यवसायी तथा  लगानीकर्ताहरुमा पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्ड , नेउवामहासंघ , नेउवामहासंघ बागमती प्रदेश र नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४   ( सेयरबजार सम्बन्धी सचेतना  कार्यक्रम ) एल्लो प्यागोडा होटल , कान्तिपथमा आयोजना गरीयो ।

\