२०८० माघ १५ - अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य , आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूणर्ता दिएको छन् । वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल वितरक संघका उपाध्यक्ष श्री प्रेम हरि मैनाली छन् भने सहसभापतिमा संघका का.सदस्य एवं नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष श्री नविन लुईटेल छन् । यसै गरी महिला समितिका सभापतिमा संघका का.सदस्य श्री मिना गोपाली छन् भने सहसभापतिमा श्री कविता मानन्धर छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिकाे सदस्य पदमा श्री टंक प्रसाद शेरचन -उपाध्यक्ष नेपाल खाद्य किराना व्यवसायी संघ , श्री हरि प्रसाद पाण्डे - अध्यक्ष , रञ्जना व्यापार संघ , श्री मिलन घिमिरे - अध्यक्ष , सञ्चय कोष भवन व्यापार संघ ,श्री भिम प्रसाद शर्मा - महासचिव , विशाल बजार व्यापार संघ, श्री जय राम सापकोटा ,- महासचिव , मार्ट संचालक संघ ,श्री कृष्ण प्रसाद पराजुली - अध्यक्ष , नेपा कम्पेल्क्स संघ , श्री भोज प्रसाद फुयाँल ( उमेश) - कार्यसमिति सदस्य , नेपाल वितरक संघ , श्री धुर्व प्रसाद अधिकारी - सहकोषाध्यक्ष , खुद्रा व्यापार संघ , श्री पुष्प राज सापकोटा - सचिव, जिल्ला समन्वय समिति , नेपाल बीउ व्यवसायी संघ , श्री त्रिलोक श्रेष्ठ - वरिष्ठ सदस्य , जुक्ता उत्पादक संघ नेपाल , श्री अच्युत उप्रेति - सूर्योदय सप्लायर्स , श्री सुरेन्द राज सुवेदी - कार्यसमिति सदस्य , खिचापोखरी न्यूरोड व्यापार संघ मनोनयन गरिएकाे थियाे ।
महिला समितिकाे सदस्य पदमा श्री सिता पराजुली - वरिष्ठ उपाध्यक्ष , कस्मेटिक व्यवसायी संघ , श्री उमा खड्का पाठक - का सदस्य , नेपाल शैक्षिक परामर्श संघ , श्री बिमला श्रेष्ठ- बिम्स इन्टरप्राईजेज ,श्री मीना क्षेत्री - जि.ए.टे्रड लिंक , श्री राजमति मर्हजन ,श्री कृष्ण प्रभा जोशी , श्री कृष्ण देवी मर्हजन ,श्री शान्ति श्रेष्ठ , श्री इन्दिरा दाहाल गौत्तम - झोल साबुन फ्याक्ट्री , श्री विना राना मगर - सेनेटरी प्याड पसल , श्री राधा लामा -चप्पल जुक्ता पसल , श्री यशोदा थापा मगर - दिदी बहिनी सेनिटरी , श्री सुनिता मर्हजन - झोल साबुन तथा कस्मेटीक , श्री नेहा विदुक्षे - ओम फुड प्रोडक्टस , श्री समुन्द्र परियार मनोनयन गरिएकाे थियाे ।