भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रम

२०८० माघ १२ गते – भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , का.सदस्य श्री राजेन्द्र संग्रौला ले सहभागीता जनाउनु भएको थियो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले भन्सार सम्बन्धी भोग्नुपरेको समस्या एवं  कठिनाई बारेमा अध्यक्षज्यूले धारणा राख्नु भयो ।

Share on facebook
Facebook
Share on whatsapp
WhatsApp
Share on linkedin
LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *