मेला,प्रदर्शनी तथा प्रकाशन समिति र सुचना प्रविधि समितिलाई पूणर्ता
२०८० फाल्गुण ०९ – यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले मेला,प्रदर्शनी तथा प्रकाशन समिति र सुचना प्रविधि समितिलाई पूणर्ता दिएको छन् । मेला,प्रदर्शनी तथा प्रकाशन समितिका सभापतिमा संघका का.सदस्य श्री उज्जवल जंग पराक्रम शाह र सह सभापतिमा संघका कोषध्यक्ष श्री प्र्रदिप मान प्रधान छन् । यसैगरी सुचना प्रविधि समितिका सभापतिमा संघका का.सदस्य श्री दीपक भण्डारी छन् साथै सुचना प्रविधि समितिको सल्लाहकारमा कम्प्युटर एशोसियसन नेपाल महासंघ९ ऋब्ल् ०का पूर्व अध्यक्ष श्री विप्लव मान सिंह र कम्प्युटर एशोसियसन नेपाल महासंघ९ ऋब्ल् ०का पूर्व अध्यक्ष श्री विनोद ढकाललाई मनोनयन गरीएका छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । सुचना प्रविधि समिति सभापति
२०८० माघ २८ स्वास्थ्य कार्यालय काठमाडौँ को दादुरा रुवेला खोप अभियान सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिको वैठकमा यस संघका का.सदस्य एवं सामाजिक समितिका सभापति श्री दीपक भण्डारीको सहभागिता रहेको थियो ।
२०८० माघ २८ स्वास्थ्य कार्यालय काठमाडौँ को दादुरा रुवेला खोप अभियान सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिको वैठकमा यस संघका का.सदस्य एवं सामाजिक समितिका सभापति श्री दीपक भण्डारीको सहभागिता रहेको थियो ।
कार्यक्रम , तालिम तथा प्रशिक्षण समिति , आयात निर्यात समिति , नीति तथा कानुन अध्ययन सुझाव समिति , रोजगारदाता समिति , सामाजिक समितिलाई पूणर्ता
२०८० माघ २१ अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रम , तालिम तथा प्रशिक्षण समिति , आयात निर्यात समिति , नीति तथा कानुन अध्ययन सुझाव समिति , रोजगारदाता समिति , सामाजिक समितिलाई पूणर्ता दिएको छन् । कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ छन् भने आयात निर्यात समितिका सभापतिमा संघका का.सदस्य श्री कुशन प्रधान छन् यसैगरी नीति तथा कानुन अध्ययन सुझाव समितिका सभापतिमा संघका का.सदस्य श्री शिशिर बहादुर गौतम , रोजगारदाता समितिका सभापतिमा श्री सागर शाक्य र सामाजिक समितिका सभापतिमा श्री दीपक भण्डारी छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिमा सह सभापतिमा नेपाल कस्टम तथा डिजाइनर्स संघका अध्यक्ष श्री राज मान डंगोल , समितिका सदस्य पदमा श्री मिना गोपाली , जुक्ता उत्पादक संघ नेपालका उप महासचिव श्री दिपेन्द्र थापा , नेपाल शैक्षिक परामर्श संघका सह कोषाध्यक्षश्री विकल्प राज पोख्रेल , अप्टिक आइजका प्रबन्धक निर्देशक श्री मनोज धिमाल , ईन्टर मिडिया पल्स प्रा.लि. का प्रबन्धक निर्देशक श्री पर्वत श्रेष्ठ मनोनित भएका छन्। आयात निर्यात समितिको सदस्यमा काठमाडौँ विद्युतिय व्यवसायी संघका अध्यक्ष श्री दिवेश कुमार जैन , उपाध्यक्ष श्री मिलन शिवाकोटी उपाध्यक्ष , बागमती प्रदेश हस्तकला संघका महासचिव श्री मनमोहन सिंग मल्ल , जुक्ता उत्पादक संघ नेपालका कोषाध्यक्ष श्री अनुप मानन्धर , ग्लोबल आई ट्रेडका श्री केशव प्रसाद मैनाली , नेपाल भन्सार एजेन्ट संघका सदस्य श्री सन्तोष पोखरेल , रुचिका ट्रेड कन्सर्नका श्री ऋषि कुमार अग्रवाल , श्री अवानिश प्रधानङ् मनोनित भएका छन्। नीति तथा कानुन अध्ययन सुझाव समितिको सदस्य पदमा नेपाल वितरक संघका सदस्य श्री अशोक कुमार कँडेल , नेपाल भन्सार एजेन्ट संघका श्री बोलाराम पाण्डे , अधिवक्ता श्री दामोदर तिमल्सिना , भन्सार एजेन्ट श्री उपेन्द्र राज पाण्डे , चार्टर्ड एकाउन्टेन्ट श्री स्थीर बुढाथोकी मनोनित भएका छन्। रोजगारदाता समितिको सदस्य पदमा खिचापोखरी न्युरोड व्यापार संघका महासचिव श्री राम कुमार पण्डित , जुक्ता उत्पादक संघ नेपालका सचिव श्री योगेन्द्र पाण्डे ,नेपाल पर्यटक यातायत व्यवसायी संघका महासचिव श्री केदारनाथ कट्टेल पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाका श्री बादल ढकाल , अनन्या हलिडेज प्रा.लि.का प्रबन्धक निर्देशक श्री सरल प्रधान , बाजेको सेकुवा प्रा.लि.का प्रबन्धक निर्देशक श्री नितिमा भण्डारी कार्की , , ट्राभल डेक्स प्रा.लि.प्रबन्धक निर्देशक श्री प्रवल चित्राकार र श्री रिभा शाह मनोनित भएका छन्। सामाजिक समितिको सदस्य पदमा नेपाल पर्यटक यातायत व्यवसायी संघका उपाध्यक्ष श्री विनोद तामाङ् ,ईपिक कम्प्यूटर्स प्रा.लि.का श्री मिलन पन्त सह सभापति ,सुर्य क्रियसन प्रा.लि.का श्री जानकी थापा मगर , एस के स्टोरका श्री शैलेन्द्र न्यौपाने , नमस्ते एजुकेशन कन्सलटेन्सी प्रा.लि.का श्री गौरव देवकोटा , फ्लिकर आर्ट प्रा.लि.का श्री विष्णु बाबु पन्त ,पाथवे एजुकेशन प्रा.लि. का श्री सरोज पाण्डे ,जुत्ता उत्पादक संघ नेपालका श्री आकाश भण्डारी मनोनित भएका छन्।
२०८० माघ १६ शहिद दिवसको अवसर नेपाली सेनाको फोटो प्रदर्शनी कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले सहभागीता जनाउनु भएको थियो ।
२०८० माघ १६ – शहिद दिवसको अवसर नेपाली सेनाको फोटो प्रदर्शनी कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले सहभागीता जनाउनु भएको थियो ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूणर्ता

२०८० माघ १५ – अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य , आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूणर्ता दिएको छन् । वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल वितरक संघका उपाध्यक्ष श्री प्रेम हरि मैनाली छन् भने सहसभापतिमा संघका का.सदस्य एवं नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष श्री नविन लुईटेल छन् । यसै गरी महिला समितिका सभापतिमा संघका का.सदस्य श्री मिना गोपाली छन् भने सहसभापतिमा श्री कविता मानन्धर छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो ।वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिकाे सदस्य पदमा श्री टंक प्रसाद शेरचन -उपाध्यक्ष नेपाल खाद्य किराना व्यवसायी संघ , श्री हरि प्रसाद पाण्डे – अध्यक्ष , रञ्जना व्यापार संघ , श्री मिलन घिमिरे – अध्यक्ष , सञ्चय कोष भवन व्यापार संघ ,श्री भिम प्रसाद शर्मा – महासचिव , विशाल बजार व्यापार संघ, श्री जय राम सापकोटा ,- महासचिव , मार्ट संचालक संघ ,श्री कृष्ण प्रसाद पराजुली – अध्यक्ष , नेपा कम्पेल्क्स संघ , श्री भोज प्रसाद फुयाँल ( उमेश) – कार्यसमिति सदस्य , नेपाल वितरक संघ , श्री धुर्व प्रसाद अधिकारी – सहकोषाध्यक्ष , खुद्रा व्यापार संघ , श्री पुष्प राज सापकोटा – सचिव, जिल्ला समन्वय समिति , नेपाल बीउ व्यवसायी संघ , श्री त्रिलोक श्रेष्ठ – वरिष्ठ सदस्य , जुक्ता उत्पादक संघ नेपाल , श्री अच्युत उप्रेति – सूर्योदय सप्लायर्स , श्री सुरेन्द राज सुवेदी – कार्यसमिति सदस्य , खिचापोखरी न्यूरोड व्यापार संघ मनोनयन गरिएकाे थियाे । महिला समितिकाे सदस्य पदमा श्री सिता पराजुली – वरिष्ठ उपाध्यक्ष , कस्मेटिक व्यवसायी संघ , श्री उमा खड्का पाठक – का सदस्य , नेपाल शैक्षिक परामर्श संघ , श्री बिमला श्रेष्ठ- बिम्स इन्टरप्राईजेज ,श्री मीना क्षेत्री – जि.ए.टे्रड लिंक , श्री राजमति मर्हजन ,श्री कृष्ण प्रभा जोशी , श्री कृष्ण देवी मर्हजन ,श्री शान्ति श्रेष्ठ , श्री इन्दिरा दाहाल गौत्तम – झोल साबुन फ्याक्ट्री , श्री विना राना मगर – सेनेटरी प्याड पसल , श्री राधा लामा -चप्पल जुक्ता पसल , श्री यशोदा थापा मगर – दिदी बहिनी सेनिटरी , श्री सुनिता मर्हजन – झोल साबुन तथा कस्मेटीक , श्री नेहा विदुक्षे – ओम फुड प्रोडक्टस , श्री समुन्द्र परियार मनोनयन गरिएकाे थियाे ।
भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रम
२०८० माघ १२ गते – भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , का.सदस्य श्री राजेन्द्र संग्रौला ले सहभागीता जनाउनु भएको थियो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले भन्सार सम्बन्धी भोग्नुपरेको समस्या एवं कठिनाई बारेमा अध्यक्षज्यूले धारणा राख्नु भयो ।
कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता

अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता दिएको थियो । उक्त समितिको सभापतिमा संघका सह – कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि सदस्य श्री नानिराज घिमिरे छन् । यसै गरी सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका का. सदस्य श्री राम चन्द्र खेतान छन् । उक्त समिति अन्तर्गत कृषि उपसमिति , पर्यटन उपसमिति र उद्योग उपसमिति गठन गरीएको छ । समितिमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । उद्योग समिति अन्तर्गत सदस्यहरुमा रामचन्द्र खेतान, होमनाथ उपाध्याय, कुमार तिमिलसिना, विश्व नाथ खनाल, अजय सिंह कार्की, हरिप्रसाद भण्डारी, धुर्व गौत्तम, विजय अधिकारी छन् ।कृषि उपसमितितर्फ अजित बजगाईं, सरोज श्रेष्ठ, हिरामणि शर्मा र अनिस अग्रवाल छन् ।त्यस्तै, पर्यटन उपसमितितर्फ गंगा प्रसाद नेपाल, केदार नाथ कट्टेल, कृष्णबहादुर सुवेदी, शिवप्रसाद पौडेल र ऋषिराम अर्याल नियुक्त भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।मनोनित भएका सम्पूर्णलाई मनोनयन पत्र वितरण गरिएको छ ।समितिको वैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्ने बारे बृहत छलफल समेत भएको थियो ।
नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभा

२०८० माघ ०६ – अनुपम फुडल्याण्ड , गौशालामा सम्पन्न नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठ र का.सदस्य श्री प्रेम हरि मैनाली उपस्थिति थियो । उक्त सभाबाट यस संघका का.सदस्य एवं वाणिज्य , आपूर्ती तथा उपभोक्ता समितिका सभापति श्री प्रेम हरि मैनाली नेपाल वितरक संघको उपाध्यक्ष पदमा निर्वाचित भएको थियो
Interaction with Ms.Inmaculada Riera , Director of Spain Chamber of Commerce

नेपाल भ्रमणमा रहनु भएका Spain chamber of commerce का प्रबन्ध निर्देशक Ms.Inmaculada Riera र यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ बीच दुई देश बीचको व्यापरिक सम्बन्ध कायम गर्ने बारेमा मैत्रीपुणर् छलफल कार्यक्रम गरियो ।
कर , राजस्व तथा भन्सार समिति गठन

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले कर , राजस्व तथा भन्सार समिति लाई पूर्णता दिनुभएको छ। उक्त समितिको सभापतिमा कार्यसमिति सदस्य एवं NEFFA का वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र संग्रौला छन् भने समितिका सह – सभापतिमा बिशाल बजार व्यापार संघका अध्यक्ष श्री नरेन्द्र कुमार गुप्ता छन। यसै गरी उक्त समितिमा राष्ट्रिय व्यापार संघका अध्यक्ष श्री सरोज कुमार श्रेष्ठ , जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष श्री थानेश्वर ज्ञवाली , मार्ट संचालक संघका अध्यक्ष श्री रंजित लामिछाने , खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष श्री गणेश कुमार न्यौपाने , NEFFA का उपाध्यक्ष नरेश कुमार अग्रवाल , फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव श्री ज्ञानेन्द्र प्रसाद दाहाल , रन्जना व्यापार संघका सदस्य श्री महेश पौडेल ,नेपाल बितरक संघ का सचीव श्री नवराज दहाल लगायत यस संघका साधारण सदस्यहरु श्री कुमार खरेल , श्री सहदेव बन्जारा , श्री गणेश कार्की , श्री गणेश टन्डन लाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको छ।